Radio Sudoorawaz

Radio Sudoorawaz

सुदूरपश्चिमको पहाडी जिल्लाको प्रवेशद्वाराको रुपमा रहेको डडेल्धुरा जिल्लामा स्थापित परिवर्तनका लागि संचार समुह नेपालद्वारा संचालित रेडियो सुदूरआवाज ९५ मेघाहर्ज एक गैर नाफामुखि सामुदायिक रेडियोको रुपमा संचालनमा रहेको छ । सुदूर र मध्यपश्चिमलाई लक्षित गरी सुरु गरिएको यस रेडियोको प्रसारण सुदूरपश्चिम र मध्यपश्चिमका लाखांै लाख श्रोताहरु माँझ सुनाउन सफल भईरहेको छौं ।



Оцените радио
LaLaRadio.online
Отзыв о радио